You are viewing the translated version of अध्यक्ष तथा सदस्यको पदावधि.

Section 4
अध्यक्ष तथा सदस्यको पदावधि
(१) अध्यक्ष तथा सदस्यको पदावधि दफा ५ को अधीनमा रही पाँच वर्षको हुनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि व्यक्तिलाई दुईपटकभन्दा बढी अवधिको लागि अध्यक्ष तथा सदस्यको पदमा नियुक्त गरिने छैन।